आजको पात्रो 

आज वि.सं २०७९ मंसिर १० गते शनिबार,
ई.सं.२०२२ नोभेम्बर २६ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष शुक्लपक्ष तृतीया
मूल – नक्षत्र
धृति – योग, 
तैतिल – करण 
आनन्दादि योगमा गद योग
आज चन्द्रमा धनु राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः३४ बजे अनि  सूर्यास्त साँझ ५ः०७ मा हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : १७ बजे