महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

भैरहवा । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्‍याली ।

बुद्ध चोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँ ठाउँमा सडक नाटक गरेको थियो ।   

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ५३ बजे