आजको पात्रो

आज वि.सं २०७९ मंसिर ९ गते शुक्रबार, 
ई.सं.२०२२ नोभेम्बर २५ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष शुक्लपक्ष द्वितीया
ज्येष्ठा – नक्षत्र
सुकर्मा – योग, 
वालव – करण 
आनन्दादि योगमा चर योग
आज चन्द्रमा वृश्चिक राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज महिला हिंसा अन्त्य दिवस
काठमाडौंमा सूर्योदय बिहान ६ः३३ बजे अनि  सूर्यास्त साँझ ५ः०७ मा हुनेछ ।
 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : १२ बजे