एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले विजयी

डोटी । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ ।

उहाँले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की गौरी ओलीले २३ हजार चार मत प्राप्त गर्नुभएको छ । 

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : १० बजे