आजको पात्रो

आज वि.सं २०७९ मंसिर ८ गते बिहीबार, 
ई.सं.२०२२ नोभेम्बर २४ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष शुक्लपक्ष प्रतिपदा तिथि
अनुराधा – नक्षत्र
अतिगण्ड – योग, 
किंस्तुघ्न – करण 
आनन्दादि योगमा  आनन्द योग
आज चन्द्रमा वृश्चिक राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः३३ बजे अनि  सूर्यास्त साँझ ५ः०७ मा हुनेछ ।
 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : २२ बजे