कास्की–२ (१)मा एमालेका भीमबहादुर कार्की विजयी 

लेखनाथ । कास्की–२ (१)मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी हुनुभएको हो ।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गर्नुभएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ४१ बजे