काठमाडौँ । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।
जसअनुसार ५ स्थानसहित नेकपा एमालेको ५ स्थानमा र नेपाली काँग्रेसको ३ स्थानमा अग्रता रहेको छ।
जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिइरहेको छ भने काँग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिइरहेको छ ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १० : २८ बजे
प्रतिक्रिया