काठमाडौँ । हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली काँग्रेसले एमालेलाई पछयाईरहेको छ ।
ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिइरहेको बेला नेपाली काँग्रेसले भक्तपुर–२ र मुस्ताङमा काँग्रेसले अग्रता लिएको छ ।
यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ९ : ५० बजे
प्रतिक्रिया