आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ १० को मतगणना सुरु गर्ने तयारी 

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना सुरु गर्ने तयारी भएको छ । 

बिहान साढे ८ बजेदेखि मतगणना सुरु हुने एमाले उम्मेदवार हिमेश केसीले बताउनुभयो।

सर्वदलीय बैठक सकिएकाले मुचुल्का उठाई सकिएपछि मतगणना सुरु गर्ने तयारी रहेको केसीले बताउनुभयो।

यस क्षेत्रबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका राजन केसी, एमालेबाट हिमेश केसी र माओवादी केन्द्रबाट अन्जना विशंखे उम्मेदवार छन्  ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ५५ बजे