आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ललितपुर-२ मा एमालेको अग्रता, लौरो पछिपछि

​​​​​​​ललितपुर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । 

बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ ।

एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, लौरो चिन्हमा १०९७  र कलम चिह्नमा ८७७ मत खसेको छ ।  त्यसैगरी घण्टीलाई ७९० र हलोलाई ६७६ मत खसेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४१ बजे