आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भक्तपुरमा मतपेटिका संकलन सुरु (तस्बिरहरू)

भक्तपुर – आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरको मतदान सकिएको छ । भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ३९ बजे