काठमाडौं । निर्वाचन आयोगले आइतबार दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।
आयोगले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
उहाँले यसपटक विहानको समयमा मतदान गर्नेहरुको संख्या कमी देखिएको बताउनुभयो ।
प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार १ : २१ बजे
प्रतिक्रिया