सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल र यूएईबीचको खेल भइरहेको बेला गेट भत्काएर दर्शक छिरेपछि…

काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । 

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ । 
 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १ : १९ बजे