आजको पात्रो

आज वि.सं २०७९ मंसिर १ गते बिहीबार, 
ई.सं.२०२२ नोभेम्बर १७ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष कृष्णपक्ष नवमी
मघा – नक्षत्र
ऐन्द्र – योग, 
तैतिल – करण 
आनन्दादि योगमा मुसल योग
आज चन्द्रमा सिंह राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज मार्ग संक्रान्ति र अन्तर्राष्ट्रिय विद्यार्थी दिवस ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२७ बजे अनि  सूर्यास्त साँझ ५ः०९ मा हुनेछ ।
 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : १३ बजे