इन्डोनेसियामा शक्तिशाली भूकम्प

बाली ।​​​​​​​ इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।

भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ ।  भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ३३ बजे