आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक ३० गते बुधबार, 
ई.सं.२०२२ नोभेम्बर १६ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
मार्गशीर्ष कृष्णपक्ष अष्टमी
अश्लेषा – नक्षत्र
ब्रह्म – योग, 
वालव – करण
आनन्दादि योगमा प्रवद्र्ध योग
आज चन्द्रमा कर्कट राशिमा भ्रमण गर्नेछन् । 
आज मध्याह्न १२ बजेदेखि १ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२६ बजे अनि सूर्यास्त साँझ ५ः०९ मा हुने छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : १६ बजे