आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २६ गते शनिबार, 
ई.सं.२०२२ नोभेम्बर १२ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, 
सूर्य दक्षिणायन, 
शरद् ऋतु
मार्गशीर्ष कृष्णपक्ष चतुर्थी
मृगशिरा – नक्षत्र, ७ः०२ बजे उप्रान्त आद्र्रा
सिद्ध – योग, 
वव – करण
आनन्दादि योगमा वज्र योग
आज चन्द्रमा मिथुन राशिमा भ्रमण गर्नेछन् ।
आज बिहान ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२३ बजे अनि सूर्यास्त साँझ ५ः११ मा हुने छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : १५ बजे