आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २५ गते शुक्रबार,
ई.सं.२०२२ नोभेम्बर ११ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
मार्गशीर्ष कृष्णपक्ष तृतीया
मृगशिरा – नक्षत्र
शिव – योग, 
वव – करण
आनन्दादि योगमा मानस योग
आज चन्द्रमा वृष राशिमा भ्रमण गर्नेछन् ।
आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज फाल्गुनन्द जयन्ति (किराँत धर्मावलम्बी मात्र)
काठमाडौंमा सूर्योदय बिहान ६ः२२ बजे अनि सूर्यास्त साँझ ५ः१२ मा हुने छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : १९ बजे