आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २३ गते बुधबार, 
ई.सं.२०२२ नोभेम्बर ९ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
मार्गशीर्ष कृष्णपक्ष प्रतिपदा
कृतिका – नक्षत्र
वरियान् – योग, 
कौलव – करण
आनन्दादि योगमा सिद्धि योग
आज चन्द्रमा मेष राशिमा भ्रमण गर्नेछन् । 
आज मध्याह्न १२ बजेदेखि १ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज थानकोटमा महालक्ष्मी यात्रा गर्ने दिन त्यस्तै विश्व स्वतन्त्रता दिवस पनि आजकै दिन परेको छ ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२१ बजे अनि सूर्यास्त साँझ ५ः१३ मा हुने छ ।
 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ०६ बजे