आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २१ गते सोमबार, 
ई.सं.२०२२ नोभेम्बर ७ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष चतुर्दशी
अश्विनी – नक्षत्र
सिद्धि– योग, 
वव – करण
आनन्दादि योगमा राक्षस योग
आज चन्द्रमा मेष राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज विष्णु वैकुण्ठ चतुर्दशीको दिन पनि हो ।
काठमाडौंमा सूर्योदय बिहान ६ः१९ बजे भयो भने  सूर्यास्त साँझ ५ः१४ मा हुने छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : १५ बजे