आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २० गते आइतबार, 
ई.सं. २०२२ नोभेम्बर ६ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष त्रयोदशी
रेवती – नक्षत्र
वज्र– योग, 
तैतिल – करण
आनन्दादि योगमा प्रवद्र्धमान योग
आज चन्द्रमा मीन राशिमा भ्रमण गर्नेछन् । 
आज अपराह्न ४ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः१९ बजे भयो भने सूर्यास्त साँझ ५ः१५ मा हुने छ ।
 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : १७ बजे