आजको पात्रो 

आज वि.सं. २०७९ कात्तिक १६ गते बुधबार, 
ई.सं.२०२२ नोभेम्बर २ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष नवमी
धनिष्ठा  – नक्षत्र
गण्ड– योग
बालव– करण
आनन्दादि योगमा मित्रयोग
आज चन्द्रमा मकर राशिमा भ्रमण गर्नेछन् । 
आज मध्याह्न १२ बजेदेखि १ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज कुष्माण्ड नवमी र सत्ययुगादि । हेटौँडाको कुष्माण्ड सरोवरमा मेला लाग्दैछ । 
काठमाडौंमा सूर्योदय बिहान ६ः१५ बजे भयो भने  सूर्यास्त साँझ ५ः१८ मा हुने छ ।
 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ३३ बजे