आजको पात्रो

आज वि.सं २०७९ कात्र्तिक १४ गते सोमबार, 
ई.सं.२०२२ अक्टोबर ३१ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष सप्तमी
पूर्वाषाढा  – नक्षत्र
धृति – योग
गर– करण
आनन्दादि योगमा उत्पात योग
आज चन्द्रमा धनु राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः१४ बजे भयो भने  सूर्यास्त साँझ ५ः१९ मा हुने छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ०४ बजे