आज वि.सं २०७९ कात्तिक १३ गते आइतबार,
ई.सं.२०२२ अक्टोबर ३० तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष पञ्चमी, ८ः १४ बजे उप्रान्त षष्ठी
मूल – नक्षत्र
सुकर्मा – योग
वालव– करण
आनन्दादि योगमा सिद्धि योग
आज चन्द्रमा धनु राशिमा भ्रमण गर्नेछन् ।
आज अपराह्न ४ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज छठ पर्वको मुख्य दिन, डाला पूजा ।
काठमाडौंमा सूर्योदय बिहान ६ः१४ बजे भयो भने सूर्यास्त साँझ ५ः२० मा हुने छ ।
प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार ७ : १४ बजे
प्रतिक्रिया