डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

टीकापुरमा एक युवती मृत फेला

धनगढी – कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको टीकापुर नगरपालिका ६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी मृत फेला परेकी हुन् । 

शुक्रबार उनी आफ्नै घर नजिक डंग्रनिया कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : १४ बजे