डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

राजु गुरूङको उम्मेदवारी खारेज (आदेशसहित )

​​​​​​​काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पाँच दलीय गठबन्धनका तर्फबाट रूपन्देही क्षेत्र नम्बर २ का साझा उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज सर्वोच्च अदालतले सदर गरेको छ । शुक्रबार न्यायाधीशद्धय इश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले गुरूङको उम्मेदवारी खारेजको निर्णय सदर गरेको हो ।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ।

यस्तो छ सर्वोच्चको आदेश :-

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : १४ बजे