काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत बीच शिष्टाचार बिदाई भेट भएको छ ।
राष्ट्रपति भवन शितलनिवासमा भएको भेटकाक्रममा उहाँहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार ४ : १८ बजे
प्रतिक्रिया