कुन क्षेत्रमा कति छन् मतदाता (सूचिसहित)

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। 

आयोगले प्रकाशित गरेको सूची अनुसार कूल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेका छन्। आयोगका अनुसार देशभर कुल १६५ निर्वाचन क्षेत्र रहेका छन्।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेश सभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

कुन क्षेत्रमा कति मतदाता:

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ३० बजे