निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको सूची

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ।

प्रदेशसभाको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको सूची:

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ४८ बजे