मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

एमाले अध्यक्ष ओलीले लगाउनुभयो राष्ट्रपतिको हातबाट दसैँको टीका

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दसैँको टीका लगाउनुभएको छ।

उहाँले पत्नी राधिका शाक्य र एमाले नेताहरूसहित राष्ट्रपति भवन शीतल निवास पुग्नुभई राष्ट्रपतिको हातबाट दसैँको टीका लगाउनुभएको हो । 

गृह जिल्ला झापामा रहनुभएका अध्यक्ष ओली आज दिउँसो मात्र काठमाडौँ आउनुभएको थियो । 

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ६ : १५ बजे