मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

राजदूत होउ यान्छीको सरुवा

काठमाडौं।  नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सरुवा भएको छ।

बेइजिंगस्थित चिनिया कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग सम्वद्ध स्रोतका अनुसार राजदूत होउ यान्छी चीनका लागि दक्षिण पुर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्नेगरि इन्डोनेसियाको राजदूत बन्न लागेकी हुन।

उनी यो वर्षको अन्त डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन्। नेपालका लागि नयाँ चिनियाँ राजदूतको नियुक्ति प्रक्रिया सुरु भइसकेको बताइएको छ । होउ सन् २०१८ मा राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन्।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : १७ बजे