बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो 

आज मिति २०७९ आश्विन ७ गते शुक्रबार ।
(ई.सं.२०२२ सेप्टेम्बर २३ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः५३ बजे र सूर्यास्त साँझ ५ः५८ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: मघाश्राद्ध, त्रयोदशीश्राद्ध, प्रदोषव्रत, कलियुगादि, जुम्लामा चन्दननाथको लिङ्गोत्थान÷ लिङ्गो ठड्याउने ।
पञ्चाङ्ग 
तिथिः    त्रयोदशी, राति १ः५४ बजेदेखि चतुर्दशी 
नक्षत्रः    मघा, राति २८ः३१ बजेदेखि पूर्वफाल्गुनी
योगः    सिद्ध, बिहान ११ः३३ बजेदेखि साध्य, आनन्दादि योग – काण
करणः    गर, दिउँसो १ः१४ बजेदेखि वणिज
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    आश्विन कृष्णपक्ष÷पितृपक्ष
चन्द्रमाः     सिंह राशि
सूर्यः     सिंह राशि
बृहस्पतिः मीन राशि

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ११ बजे