थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो

आज मिति २०७९ आश्विन ३ गते सोमबार ।
(ई.सं.२०२२ सेप्टेम्बर १९ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः५१ बजे र सूर्यास्त साँझ ६ः०२ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: संविधान दिवस, मातृनवमी, नवमीश्राद्ध ।
पञ्चाङ्ग 
तिथिः    नवमी, बेलुकी ६ः३६ बजेपछि दशमी 
नक्षत्रः    आद्र्रा, बेलुकी ७ः०४ बजेपछि पुनर्वसु
योगः    व्यतीपात, बिहान ९ः३७ बजेपछि वरियान्, आनन्दादि योग – काल 
करणः    गर, बेलुकी ६ः३६ बजेदेखि वणिज
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    आश्विन कृष्णपक्ष÷पितृपक्ष
चन्द्रमाः     मिथुन राशि
सूर्यः     सिंह राशि
बृहस्पतिः     मीन राशि

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ०६ बजे