आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा 

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर   जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

सर्वोच्च अदालत वरपर अहिले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रधानन्यायाधीश जबरामाथि संसद्मा महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो। 

महाअभियोग प्रक्रिया नटुङ्गिँदै आज राती १२ बजेबाट सांसदहरूको कार्यकाल सकिएका कारण महाअभियोग निष्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हो ।  

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : २८ बजे