सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतलाई पराजित गर्दै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा

काठमाडौं – नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा नेपाल प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । 

नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् । 

अब नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ४० बजे