‘एउटै नाउरको सिकार गर्न २३ लाख’

थापागाउँमा महानगरको डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा डोजर चलाएको छ ।  सडक मिचेर बनाइएका घर टहरामाथि महानगरले डोजर चलाएको हो । 

६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भागमा डोजर लगाएर हटाएको छ । 

आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ५३ बजे