आन्तरिक हवाई उडानमा अत्यधिक चाप

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, ८ वटा प्रश्न सोधिने

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

जबराले बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । आज सबै प्रश्न सोधिसकने समितिको तयारी छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : ४७ बजे