साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एकैपटक २९ जना सहसचिवको सरुवा (सूचीसहित)

​​​​​​​काठमाडौँ । ​​​​​​​चुनाव नजिकिँदै गर्दा सरकारले धमाधम कर्मचारीहरुको सरुवा गर्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एकैपटक २९ जना सहसचिवको सरुवा गरेको हो ।

निर्वाचन आयोगले सरकारलाई भदौ २० गते भित्र सबै पदस्थापन र सरुवाको काम गरिसक्न निर्देशन दिएपनि सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवाको कार्यलाई हालसम्म निरन्तरता दिँदै आएको छ ।

सरुवा भएका सहसचिवहरूको सूची:

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : ०० बजे