सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीकाे राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिनुभएकाे छ । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताउनुभएकाे हाे ।  

उहाँले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाउनुभएकाे छ । 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : ४४ बजे