आजको पात्रो

आज मिति २०७९ भाद्र २५ गते शनिबार ।
(ई.सं.२०२२ सेप्टेम्बर १० तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः४७ बजे र सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः चेपाङ चोनाम (न्वागी) पर्व, इन्द्रदह स्नान, भक्तपुर सिद्धपोखरी मेला, प्रौष्ठपदी श्राद्ध, यँयापून्हि, ओङ्गया, मङ्गया ।
पञ्चाङ्ग 
तिथिः    पूर्णिमा, दिउँसो ३ः५० बजेपछि प्रतिपदा  
नक्षत्रः    शतभिषा, बिहान १०ः५० बजेपछि पूर्वभाद्रपदा
योगः    धृति, बेलुकी ५ः१६ बजेपछि शूल, आनन्दादि योग – आनन्द
करणः    बब, दिउँसो ३ः५० बजेछि शूल
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र शुक्लपक्ष
चन्द्रमाः     कुम्भ राशि
सूर्यः     सिंह राशि
बृहस्पतिः     मीन राशि

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : १० बजे