‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

उदयपुरमा एकै परिवारका ३ जनाको हत्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ दिलुङटारमा राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको छ । स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको इलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ । 

स्थानीयका अनुसार बस्नेत परिवारको हत्या उनको नातामा दाजु पर्नेले गरेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएकाे ५ ।  घटनाबारे अनुसन्धान भइरहेको  प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : १६ बजे