आजको पात्रो

आज मिति २०७९ भाद्र १७ गते शुक्रबार ।
(ई.सं.२०२२ सेप्टेम्बर ०२ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः४३ बजे र सूर्यास्त साँझ ६ः२२ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: सूर्यषष्ठी व्रत, अमुक्ताभरण सप्तमी, गौरा सप्तमी व्रत, भ.पू. मङ्गलकुण्डमेला ।
पञ्चाङ्ग 
तिथिः    षष्ठी, दिउँसो ११ः२७ बजेपछि सप्तमी 
नक्षत्रः    विशाखा, राति १०ः२८ बजेपछि अनुराधा
योगः    ऐन्द्र, बेलुकी ६ः०८ बजेपछि वैधृति, आनन्दादि योग – मातङ्ग
करणः    तैतिल, दिउँसो ११ः२७ बजेपछि गर
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र शुक्लपक्ष
चन्द्रमाः     तुला राशि
सूयर्ः     सिंह राशि
बृहस्पतिः मीन राशि

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ०५ बजे