आजको पात्रो

आज मिति २०७९ भाद्र १२ गते आइतबार ।
(ई.सं.२०२२ अगस्त २८ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः४१ बजे र सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: चन्द्रोदय, गुँलाधर्म समाप्ति ।
पञ्चाङ्ग 
तिथिः    प्रतिपदा, दिउँसो २ः०९ बजेपछि द्वितीया 
नक्षत्रः    पूर्वफाल्गुनी, राति १०ः३२ बजेपछि उत्तरफाल्गुनी 
योगः    सिद्ध, राति ३ः२२ बजेपछि साध्य,आनन्दादि योग – छत्र
करणः    बब, दिउँसो २ः०९ बजेपछि बालव
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र शुक्लपक्ष
चन्द्रमाः    सिंह राशि
सूयर्ः     सिंह राशि
बृहस्पतिः     मीन राशि

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : १५ बजे