बाल्टिमोर गोलीबारीमा एक को मृत्यु, छ घाइते

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा बुधबार दिउँसो गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित सबै वयस्क पुरुष रहेका छन् । 
पीडित सबै वयस्क पुरुष हुन् । बन्दुकको गोली लागेर घाइते भएका पाँच जना घाइतेहरूलाई उपचारको लागि क्षेत्रीय अस्पतालहरूमा पुर्याएको छ।  घटना बारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १ : ३३ बजे