राष्ट्रिय युवा संघ नेपालले सफा गर्यो अरनिको राजमार्ग (फोटोफिचर)

भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल ले जडीबुटी पुलदेखि गठ्ठाघर चोकसम्मको अरनिको राजमार्ग सरसफाइ गरेको छ । हरितालिका तिजको अवसरमा सङ्घले आज सरसफाइ सँगै  तिज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेत लगायतको उपस्थिति थियो । 
कार्यक्रममा लक्ष्मी मल्ल (डाँडा घरे साइली),शीतल शर्मा,आशा बिसी,श्रीकृष्ण बम मल्ल,वैकुण्ठ महत लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। 

​​​​​​​

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : १९ बजे