काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौँ मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।
प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १ : ५१ बजे
प्रतिक्रिया