आजको पात्रो

आज मिति २०७९ भाद्र ८ गते बुधबार ।
(ई.सं.२०२२ अगस्त २४ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः३९ बजे र सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: प्रदोषव्रत ।
पञ्चाङ्ग 
तिथिः    द्वादशी, बिहान ८ः०८ बजेपछि त्रयोदशी
नक्षत्रः    पुनर्वसु, दिउँसो २ः३० बजेपछि तिष्य 
योगः    व्यतीपात, राति ३ः२७ बजेपछि वरीयान्,  आनन्दादि योग – गद
करणः    गर, बिहान ८ः०८ बजेपछि भद्रा
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र कृष्णपक्ष
चन्द्रमाः     मिथुन राशि
सूर्यः     सिंह राशि
बृहस्पतिः मीन राशि

 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ५८ बजे