‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ललितपुरमा ३० वर्षीया महिला बलात्कृत 

काठमाडौं । ललितपुरमा एक जना ३० वर्षीया महिला बलात्कृत भएकी छन् । 

ती महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

ईन्द्रले ती महिलालाई गत बुधबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ४६ बजे