आजको पात्रो

आज मिति २०७९ भाद्र २ गते बिहीबार ।
(ई.सं.२०२२ अगस्त १८ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः३६ बजे र सूर्यास्त साँझ ६ः३७ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः 
पञ्चाङ्ग 
तिथिः    सप्तमी, राति १२ः१९ बजेपछि अष्टमी
नक्षत्रः    भरणी, राति ३ः२६ बजेपछि कृत्तिका 
योगः    वृद्धि, राति १२ः२४ बजेपछि ध्रुव, आनन्दादि योग – पद्म
करणः    भद्रा, १२ः०५ बजेपछि बब 
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र कृष्णपक्ष
चन्द्रमाः     मेष राशि
सूर्यः    सिंह राशि
बृहस्पतिः मीन राशि

 
 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : ०७ बजे