काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओ फेरिएका छन् ।
प्रधानमन्त्री देउवाको पिएसओमा प्रतितसिंह राठौर खटिएका छन् भने
त्यस्तै, प्रचण्डको पिएसओमा डिएसपी सिद्धराज न्यौपाने खटिएका छन् ।
यसअघि प्रधानमन्त्री देउवाको पिएसओ कोमल शाह एसपीमा बढुवा हुनुभएको थियो भन प्रचण्डको पिएसओमा कार्यरत नरेशराज सुवेदी पनि एसपी बढुवा हुनुभएको थियो ।
प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार २ : ५२ बजे
प्रतिक्रिया